बीना बेनर्जी
Jump to navigation
Jump to search
बीना बेनर्जी | |
---|---|
![]() २००९मा बीना बनर्जी | |
जन्म | फेब्रुअरी १९, १९४३ |
अन्य नाम | बिना, बीना |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७७ - हाल सम्म |
जीवनसाथी | १. मिस्टर बेनर्जी (वर्तमान पति) २. अजयविश्वास |
मातापिता | प्रदीप कुमार |
बीना बनर्जी (जसलाई बीनाको नामले पनि चिनिने गर्छ) बङ्गाली र हिन्दी चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन्।
परिवार[सम्पादन गर्ने]
बीना बनर्जीको जन्म प्रसिद्ध चलचित्र अभिनेता प्रदीप कुमारको घरमा भएको थियो। उनी उनकी छोरी हुन् र उनको जन्मको नाम बीना बटब्याल थियो। उनको विवाह मिस्टर बनर्जीसँग भएको थियो र उनके एक पुत्र छ। उनको पुत्रले साजिद खानसँग सहायक निर्देशकको रूपमा हाउसफुल २ (२०१२) र हिम्मतवाला (२०१३)मा काम गरी सकेको छ।[१][२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Sajid Khan’s starry affair in Himmatwala", Hindustan Times, मार्च ९, २०१३, अन्तिम पहुँच Mar २२, २०१३।
- ↑ इन्टरनेट चलचित्र डेटाबेसमा Banerjee/ बीना बेनर्जीScript error: No such module "Preview warning".