बीना बेनर्जी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बीना बेनर्जी
२००९मा बीना बनर्जी
जन्म(१९४३-०२-१९)फेब्रुअरी १९, १९४३
अन्य नामबिना, बीना
पेशाअभिनेत्री
कार्यकाल१९७७ - हाल सम्म
जीवनसाथी१. मिस्टर बेनर्जी (वर्तमान पति)
२. अजय बिश्वास
मातापिताप्रदीप कुमार

बीना बनर्जी (जसलाई बीनाको नामले पनि चिनिने गर्छ) बङ्गालीहिन्दी चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन्।

परिवार[सम्पादन गर्ने]

बीना बनर्जीको जन्म प्रसिद्ध चलचित्र अभिनेता प्रदीप कुमारको घरमा भएको थियो। उनी उनकी छोरी हुन् र उनको जन्मको नाम बीना बटब्याल थियो। उनको विवाह मिस्टर बनर्जीसँग भएको थियो र उनके एक पुत्र छ। उनको पुत्रले साजिद खानसँग सहायक निर्देशकको रूपमा हाउसफुल २ (२०१२) र हिम्मतवाला (२०१३)मा काम गरि सकेको छ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Sajid Khan’s starry affair in Himmatwala", Hindustan Times, मार्च ९, २०१३, अन्तिम पहुँच Mar २२, २०१३ 
  2. इन्टरनेट चलचित्र डाटाबेसमा Banerjee/ बीना बेनर्जी

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]