बीरेन्द्र साह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बीरेन्द्र साह नेपालका युवा पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य थिए जसको माओवादीले अपहरण गरी हत्या गरेको थियो। हत्याको १५ दिन पछि डुमरवान-७ स्थित टाँगियाबस्ती नजीकको जंगलमा गडिएको अवस्थामा फेला परेको थियो। काठमाडौंबाट लगिएका प्रशिक्षण प्राप्त कुकुरहरूको सहयोगमा शव भेटिएको हो। शवको प्रकृति हेर्दा १०-१५ दिन अगाडि मात्र हत्या गरेर पुरिएको जस्तो देखिएको विज्ञ चिकित्सकहरूले बताएको भनिएको छ। उनी माओवादी द्वारा एक महिना अघि अपहरण भएका थिए। [१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. http://www.mysansar.com/archives/2007/11/id/2067