बीस हजारी ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


२०५२ सालदेखि परिचयमा आएको यो बीस हजार ताल चितवन जिल्लामा पर्छ। यस तालको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ। चितवनको भरतपुरबाट करिब ९ किलोमिटर(बीस हजार फिट) दूरीमा रहेको तालका छेउछाउका गैंडा, जरायो, चित्तल आदि जनावरका साथै १ सय २५ प्रकारका चराका साथै तालमा मगर गोही तथा २५ देखी ३० प्रकारका माछाहरु पाइन्छन्। यो ताललाई सिमसार क्षेत्रमा समेत राखिएको छ। यहाँ गैंडा, जरायो, चित्तल आदि जनावरका साथै १ सय २५ प्रकारका चराका साथै मगर गोही(एलिगेटर) तथा झण्डै ३० प्रकारका माछा पाइन्छन् । यसका साथै यो आन्तरिक तथा वाह्य पर्यटनको लागी समेत प्रसिद्ध रहेको छ ।