बीस हजारी ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



२०५२ सालदेखि परिचयमा आएको यो बीस हजार ताल चितवन जिल्लामा पर्छ। यस तालको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ। चितवनको भरतपुरबाट करिब ९ किलोमिटर दूरीमा रहेको तालका छेउछाउका गैंडा, जरायो, चित्तल आदि जनावरका साथै १ सय २५ प्रकारका चराका साथै तालमा मगर गोही तथा २५/३० प्रकारका माछा पाइन्छन्। यो ताललाई सिमसार क्षेत्रमा राखिएको छ।