बुँइगल
स्वरूप


बुँइगल भनेको घर वा अन्य भवनको ठाडो छानाको मुनी पाइने ठाउँ वा कोठा हो। यो भवनको माथिल्लो तल्ला र कौसीको बीचमा हुने भएकाले बुँइगल प्रायः साँघुरो र गुम्सिएको आकारको हुन्छ। प्रायः बुँइगलबाट छाना अड्याउने थामहरूको हेरचाह गरिन्छ।
बुँइगललाई कहिलेकाहीँ बैकाल तला पनि भनिन्छ, तर जहाँ बैकाल तला भनेको पुरै तला हुन्छ, बुँइगल भनेको एउटा कोठा मात्र हो।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बुँइगल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।