बुगी वुगी (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुगी वुगी
अन्य नामBoogie Woogie
शैलीडान्स
निर्माण गर्ने देशनेपाल
सत्रहरुको सङ्ख्या
निर्माण
प्रसारण अवधि१ घण्टा
प्रसारण
मूल च्यानलAptv Nepal

बुगी वुगी एक अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रम हो। बुगी वुगी एक इन्डियन रियालिटी सो हो। उक्त कार्यक्रमको स्थापक जावेद जाफरीरवि बहल हुन्। सन् १९९६मा यो कार्यक्रम पहिलो पटक भारतमा सुरु गरिएको हो। फ्रेन्चाइजमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन्। [१]

विजेता[सम्पादन गर्नुहोस्]

  1. कविता नेपाली (सिजन १)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]