बुटवल एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बुटवल एफएम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९४.४ मेगाहर्ज
प्रथम प्रशारण मिति २०५९ असार ७
प्रकार: समाचार, सूचना, मनोरञ्जन
भाषा: नेपाली
स्वामित्व: सिद्धार्थ मिडिया सर्भिसेज
वेबप्रशारण अनलाईन सुन्नुहोस
वेबसाइट बुटवल एफएम

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ कालिकानगरबाट सिद्धार्थ मिडिया सर्भिसेज नामको सञ्चार संस्थामार्फत २०५९ असार ७ गते बुटवल एफ एमले प्रशारण आरम्भ गरेको हो । एफ एम ब्याण्डको ९४ दशमलव ४ मेघाहर्जमा नेपालका रूपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी तथा दाङभारतका सीमावर्ती क्षेत्रमा सुन्न सकिन्छ । बुटवल एफ एम लुम्बिनी अञ्चल र आसपासका जिल्लाका श्रोताको मात्रै हैन, देशभरकै सर्वसाधारण र बुद्धिजिवी माझ लोकप्रिय छ । बुटवल एफ एमले लुम्बिनी अञ्चलमै एक्लै स्थानीय समाचारको छुट्टै बुलेटिन र कार्यक्रमहरूलाई स्थानीयपन दिदै आएको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]