बुढासुब्बा गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ बुढासुब्बा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक देश नेपाल
सहरधरान
जम्मा टिम सङ्ख्या१० (सङ्घ संघहरूबाट)
मैदानधरान रङ्गशाला (सहर वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेतानेपाल नेपाल पुलिस क्लब (५औँ उपाधि)
उप विजेतानेपाल सङ्कटा क्लब
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल9
हानिएको गोल27 (3 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तानेपाल जुमानु राई (४ गोल)
उत्कृष्ट खेलाडीनेपाल जुमानु राई
उत्कृष्ट गोलरक्षकनेपालरोशन खड्का

बुढासुब्बा गोल्डकप २०७३ बुढासुब्बा गोल्डकपको उन्नाइसौँ संस्करण हो। यस प्रतियोगिताको साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब रहेको थियो तर मनाङले भने यस प्रतियोगितामा आफ्नो सहभागीता जनाएको भने थिएन। प्रतियोगिता अन्तर्गतको सम्पूर्ण खेलहरू धरान रङ्गशालामा सम्पन्न भएको थियो[१]

यस फुटबल प्रतियोगितामा कुल ८ टिमहरूले सहभागीता जनाएको थियो। फाइनल खेलमा थ्री स्टार क्लबले सङ्कटा क्लबलाई टाइब्रेकरमा ५-६ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। भने फाइनल खेलको निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएको थियो।

टिमहरू[सम्पादन गर्नुहोस्]

टिम सहर
धरान एफ.सी. रातो धरान
धरान एफ.सी. पहेँलो धरान
काकडभिट्टा ट्रेनिङ सेन्टर झापा काकडभिट्टा
एपीएफ क्लब काठमाडौँ
नेपाल पुलिस क्लब काठमाडौँ
संकटा क्लब काठमाडौँ[२]
पोखरा एफसी पोखरा
रूपन्देही एफसी रूपन्देही
धुर्धपुर स्टिल प्रलान्ट भारत कलकत्ता,भारत
कञ्चनजंघा एफसी भारत सिलिगुडी,भारत

चरणहरू[सम्पादन गर्नुहोस्]

यो फुटबल प्रतियोगिता पुर्णरूपमा नकआउट प्रतियोगिता हो। जसलाई निम्न चरणहरूले प्रस्ट पारेका छन्।[१][३][४]

  क्वाटरफाइनल छनोट क्वाटरफाइनल सेमिफाइनल फाइनल
                                     
    एपीएफ क्लब  
सङ्कटा क्लब     सङ्कटा क्लब [५]    
  सङ्कटा क्लब  
धुर्गपुर स्टिल क्याल्कुट    
  रूपन्देही फुटबल क्लब    
काकडभिट्टा ट्रेनिङ सेन्टर झापा १(१)[६]
   
  रूपन्देही फुटबल क्लब १(३)  
    सङ्कटा क्लब १(५)
  नेपाल पुलिस क्लब १(६)
  पोखरा फुटबल क्लब    
धरान फुटबल क्लब रातो    
  धरान फुटबल क्लब
नेपाल पुलिस क्लब २ (१०)[३]  
  नेपाल पुलिस क्लब  
धरान फुटबल क्लब पहेँलो १(९)     कञ्चनजङ्घा फुटबल क्लब
 
    नेपाल पुलिस क्लब  

अवार्डपुरस्कार राशिहरू[७][सम्पादन गर्नुहोस्]

  • प्रथम:रू.५,००,०००
  • उप-विजेता:रू.२,५०,०००

अवार्ड[सम्पादन गर्नुहोस्]

अवार्ड विधा खेलाडी क्लब प्राप्त रकम
सर्वाधिक गोलकर्ता जुमानु राई
अनिल गुरूङ
नेपाल पुलिस क्लब
संकटा क्लब
दुवैले १२,५००
उत्कृष्ट कोच कुमार कटुवाल नेपाल पुलिस क्लब १५,०००
उत्कृष्ट स्ट्राइकर जुमानु राई नेपाल पुलिस क्लब १५,०००
उत्कृष्ट मीडफिल्डर हेमन गुरूङ धरान एफ.सी. १५,०००
उत्कृष्ट डिफेन्डर बिक्रम धिमाल नेपाल पुलिस क्लब १५,०००
उत्कृष्ट गोलकिपर रोसन खड्का नेपाल पुलिस क्लब १५,०००
उदयीमान खेलाडी राजन सुब्बा धरान एफ.सी. १०,०००

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "१९अौँ संस्करणको बुढासुब्बा गोल्डकप कप", गोल नेपाल, अन्तिम पहुँच १० अक्टोबर २०१७ [dead link]
  2. "Sankata Club (SC)", GoalNepal, अन्तिम पहुँच १० अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १७ अक्टोबर २०१७ मिति
  3. ३.० ३.१ "Police shoot Dharan FC out", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  4. "Budha Subba Gold Cup: NPC pip Sankata for trophy", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  5. "Sankata edge APF to reach semis", The Kathmandu Post, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  6. "Kakarvitta Vs Rupandehi", GoalNepal, अन्तिम पहुँच १० अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१७ मिति
  7. "Sankata Club vs Nepal Police Club", GoalNepal।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२१ मिति