सामग्रीमा जानुहोस्

बुद्ध एयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुद्ध एयर प्रा लि
राजविराज विमानस्थलमा बुद्ध एयरको विमान
आइएटिए आइसिएओ आह्वान सङ्केत
U4 BHA BUDDHA AIR
स्थापना१९९७
केन्द्रीय विमानस्थलत्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
बारम्बार उडान कार्यक्रमRoyal Club
उडान आकार११
गन्तव्यहरू१४
प्रधान कार्यालयहरूजाउलाखेल, नेपाल
प्रमुख व्यक्तिविरेन्द्र वहादुर वस्नेत (कार्यकारी निर्देशक)
वेबसाइटwww.buddhaair.com

बुद्ध एयर नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनि हो । अन्तर्राष्ट्रिय र राष्टिय दुवै उडान गर्ने बुद्ध एयरले नेपालका १४ स्थानमा र भारत र भुटानमा (चार्टर) पनि उडान गर्छ।[]यसको मुख्य कार्यालय ललितपुरको जवालाखेलमा छ । []

अक्टोवर १९९७ मा विच १९०० डि (Beech १९००D) बाट बुद्ध एयरले आफ्नो उडान सुरु गरेको थियो । संचालनको २० वर्ष पूरा गर्दासम्म कम्पनिले १ करोड १ लाख भन्दा बढी मानिसहरूलाई उडान सेवा प्रदान गरिसकेको छ । सुरक्षामा कुनै सम्झौता नगर्ने र यात्रुलाई पहिलो प्राथमिकतामा राखेको हुनाले बुद्ध एयर यात्रुको पहिलो रोजाई हुन सफल भएको छ।

गन्तवयहरु/मार्गहरु

[सम्पादन गर्नुहोस्]
बुद्ध विमानसेवा
बुद्ध विमानसेवा
गन्तव्यकोड (IATA)विमानस्थलटिप्पणी
काठमान्डौं(KTM)त्रिभुवन अन्तराष्टिय विमानस्थल(Hub)
एभरेस्ट एक्स्पेरियन्स(KTM)त्रिभुवन अन्तराष्टिय विमानस्थल
पोखरा माउन्टेन फ्लाइट

(एक्स्पेरियन्स अन्नपूर्ण)

(PKR)पोखरा विमानस्थल
भद्रपुर(BDP)भद्रपुर विमानस्थल
भैरहवा(BWA)गौतम बुद्ध विमानस्थल
भरतपुर(BHR)भरतपुर विमानस्थल
विराटनगर(BIR)विराटनगर विमानस्थल
धनगढी(DHI)धनगढी विमानस्थल
जनकपुर(JKR)जनकपुर विमानस्थल
नेपालगञ्ज(KEP)नेपालगञ्ज विमानस्थल
पोखरा(PKR)पोखरा विमानस्थल
तुम्लिङटार (TMI) तुम्लिङटार विमानस्थल
सिमरा (SIF) सिमरा विमानस्थल
सुर्खेत (SKT) सुर्खेत विमानस्थल

[]

बुद्ध एयरको हाललाई ११ वटा विमान संचालनमा छन् ।

विमानको नामविमानको सङख्याविमानको क्षमता
ATR 42-32047 passenger seats
ATR 72-50072 passenger seats
Beechcraft 1900D18 passenger seats

सन्दर्भ सूचीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]


बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]