बुल्गेरिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बुल्गेरिया
उपनाम(हरू)Лъвовете (द लायन्स)
सङ्गठनबुल्गेरियन फुटबल युनियन
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकPetar Hubchev
कप्तानIvelin Popov
सर्वाधिक उपस्थितिStiliyan Petrov (१०६)
सर्वाधिक गोलकर्ताDimitar Berbatov
Hristo Bonev (४८)
गृह रङ्गशालाभसिल लेभास्की राष्ट्रिय रंगशाला
फिफा कोडBUL
फिफा बरियता क्रम४७ Increase(१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम(जून १९९५)
फिफा निम्न बरियता क्रम९६ (अगस्ट २०१२)
इएलओ बरियता क्रम५४ Steady (११ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम(अगस्ट १९७५)
इएलओ निम्न बरियता क्रम७० (१२ नोभेम्बर २०१६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 बुल्गेरिया ०–६ अष्ट्रिया 
(भियाना, अष्ट्रिया; २१ मे १९२४)
ठु्लो विजय
 बुल्गेरिया १०–० घाना 
(लियोन, मेक्सिको; १४ अक्टोबर १९६८)
ठूलो हार
 बुल्गेरिया ०–१३ स्पेन 
(म्याड्रिड, स्पेन; २१ मे १९३३)
विश्वकप
खेलहरू७ (पहिलो खेल: १९६२)
उत्कृष्ट नतिजाचौथो स्थान, १९९४
युरोपेली च्याम्पियनसिप
खेलहरू२ (पहिलो खेल: १९९६)
उत्कृष्ट नतिजासमूह चरण, १९९६ and २००४
ओलम्पिक पदक तालिका
Men's फुटबल
रजत पदक – दोश्रो स्थान 1968 Mexico City टिम
कांस्य पदक – तेश्रो स्थान 1956 Melbourne टिम

बुल्गेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा बुल्गेरियाको प्रतिनिधित्व गर्ने एक फुटबल टोली हो । यो युइएफए को एक सदस्य राष्ट्र हो । टोलीको गृह रंगशाला सोफियामा रहेको भसिल लेभीस्की राष्ट्रिय स्टेडियम हो र पेटर हुबचेव हालको राष्ट्रिय प्रबन्धक हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]