बेगम रुकय्या
Jump to navigation
Jump to search
रुकय्या सखावत हुसेन (बङ्गाली: রোকেয়া সাখাওয়াত হোসেন), सामान्य रुपमा बेगम रुकय्या (बङ्गाली: বেগম রোকেয়া; १८८० – ९ डिसेम्बर १९३२) अविभाजित बङ्गालमा सुप्रसिद्ध लेखिका र सामाजिक कार्यकर्ता थिइन्। उनी मान्छेहरुमा समानताको सङ्घर्षमा आफ्ना योगदानको कारणले जनिने गर्छिन् बेगम रुकय्याले मुसल्मान केटीहरूको लागि पाठशाला स्थापना गरिन्, त्यो पाठशाला आज पनि खुला रहेको छ। उनी महत्त्वपूर्ण मुसल्मानी नारीवादी थिइन्। उनको सबैभन्दा महत्त्वपूर्ण र प्रसिद्ध कृतिहरू सुलताना का सपना र पद्दोराग हुन्। समकालीन बङ्गाली नारीवादी तसलीमा नसरीनले भनिन् की उनी बेगम रुकय्याको कृतिहरुबाट धेरै प्रभावित भइन्।[१]
उसका जन्मनाम रुकय्या खातुन थियो, परन्तु उनी सामान्य रूपमा बेगम रुकय्या नामले नै प्रसिद्ध छिन् ।
कार्य[सम्पादन गर्ने]
- सुलतानार शोपनो (सुलतानाको सपना)
- ओबोरोध्बाधिनी (महिलाएँ निर्वासनमा)
- मोटिचुर
- पद्दोराग (पद्मकोगंध)
- (असंपूर्ण) नारीर आधिकार (महिलाहरूको अधिकार), इस्लामी महिला एसोसिएशन हेतु निबंध
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Targett, Simon (१९९५-०२-२४), "She who makes holy men fume", Times Higher Education, अन्तिम पहुँच २००९-०६-०१।