सामग्रीमा जानुहोस्

बेदकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेदकोट नगरपालिका
लिङ्गेश्वरधाम क्षेत्र - बेदकोट नगरपालिका, कञ्चनपुर
लिङ्गेश्वरधाम क्षेत्र - बेदकोट नगरपालिका, कञ्चनपुर
बेदकोट नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बेदकोट नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बेदकोट नगरपालिकाको अवस्थिति
बेदकोट नगरपालिका मा पर्दछ नेपाल
बेदकोट नगरपालिका
बेदकोट नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / 28.773°N 80.264°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७२ असोज १
सरकार
  नगरप्रमुखभोजराज बोहरा (नेपाली काङ्ग्रेस)
  उपप्रमुखतुलसीदेवी जोशी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१५९.९२ किमी (६१.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५७,६८०
  घनत्व३६०/किमी (९३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
केन्द्रशिसैया क्षेत्र
वेबसाइटआधिकारिक वेबसाइट

बेदकोट नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा साविकका सुडादैजी गाविसहरू यसमा गाभिएका थिए। यहाँको प्रसिद्ध धार्मिक स्थल मानिने बैजनाथ धाम यहि बेदकोट नगपालिका वडा न ३ मा पर्दछ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेदकोट नगरपालिकाको कुल जनसङ्ख्या ५७,६८० रहेको छ भने यहाँ १२,५९५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]