बेबीलोनको झुलन बगैंचा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१६ शाताब्दीमा डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको बेबीलोनको झुलन बगैंचा को चित्र

बेबीलोनको झुलन बगैंचा जसलाई सेमिरौमिसको झुलन बगैंचा पनि भनिन्छ । यो प्राचिन विश्वका सात आश्चर्यहरू मध्ये एक हो । यो बर्तमान इराकको हिल्लाह नजिक स्थित थियो । यस बगैंचाको निर्माण नबूचड्नेजार (अंग्रेजी:Nebuchadnezzar) दोश्रोले ईशा पुर्व ६०० मा गराएका थिए । प्राचीन किम्बदन्ती अनुसार यस बगैंचाको निर्माण राजा नबूचड्नेजारले आफ्नो स्वास्नीलाई प्रसन्न गर्नका लागि गरेका थिए । ईशा भन्दा २ शताब्दी पूर्व एउटा भूकम्पमा यो बगैंचा पूर्ण रुपमा नष्ट भएको थियो ।



इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]