बेलडाँडी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेलडाँडी नगरपालिका
—  नगरपालिका  —

Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.नेपालको नक्शामा बेलडाँडी नगरपालिका

निर्देशाङ्क (बेलडाँडी): २८°५२′३१″ उत्तर ८०°११′५६″ पूर्व / २८.८७५२८° उत्तर ८०.१९८८९° पूर्व / 28.87528; 80.19889निर्देशाङ्क: २८°५२′३१″ उत्तर ८०°११′५६″ पूर्व / २८.८७५२८° उत्तर ८०.१९८८९° पूर्व / 28.87528; 80.19889
देश  नेपाल
विकास क्षेत्रहरु सुदूर-पश्चिमाञ्चल
अञ्चल महाकाली अञ्चल
जिल्ला कञ्चनपुर जिल्ला
स्थापना २०७२ आस्विन १
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २१,९४९
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-९९

बेलडाँडी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा बेलडाडीरौतेलिबिचवा यी २ गाउँ विकास समितिहरूलाई समेटेर बेलडाँडी नगरपालिका घोषणा गरिएको हो।[४] बेलडाँडी नगरपालिकाको केन्द्र साबिक बेलडाडी गाउँ विकास समितिको वडा नं ८ गाविस भवन रहेको स्थानमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

बेलडाडीरौतेलिबिचवा यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बेलडाँडी नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बेलडाँडी नगरपालिकाको जनसङ्ख्या २१,९४९ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]