बेलायतका प्रधानमन्त्रीको सुची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बेलायतमा राजा जर्ज तृतीयको शासनकालमा मन्त्रिमण्डल प्रणाली विकासमा ज्यादै महत्वपूर्ण मानिन्छ । यसका खास तीन कारण थिए :

  • जर्ज तृतीय विदेशी (जर्मन) हुनु
  • अंग्रेजी भाषाको ज्ञान नहुनु
  • राजालाई बेलायतको राजनीतिमा चाख नहुनु

राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाज संग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्त्रिमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्त्रिमण्डलका प्रभावशाली सदस्यले मन्त्रिमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्त्रि रोबर्ट वालपोलले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त्री भए । यसपछी राजाले मन्त्रीमण्डलको नेतृत्व गर्नुहुँदैन भन्ने सिद्धान्त कायम गरियो ।

ब्रिटेनका प्रधानमन्त्री[सम्पादन गर्ने]

प्रधानमन्त्री कार्यकाल सुरु कार्यकाल अन्त दल राजा / रानी
रोर्वट वालपोल १७२१ १७४२ विङ
स्पेन्सर काम्पटन १७४२ १७४३ विङ
हेनरी पेल्हम १७४३ १७५४ विङ
थामस पेल्हम-होलेस १७५४ १७५६ विङ
विलियम केवन्डिश १७५६ १७५७ विङ
थामस पेल्हम-होलेस १७५७ १७६२ विङ
जाह्न स्टुवर्ट १७६२ १७६३ टोरी
जार्ज ग्रेनविल १७६३ १७६५ विङ
चार्ल्स वेण्टवर्थ १७६५ १७६६ विङ
विलियम पिट्ट १ १७६६ १७६८ विङ
आगस्टस हेनरी फिट्ज़्राय १७६८ १७७० विङ
लर्ड नार्थ १७७० १७८२ टोरी
विलियम पेट्टी १७८२ १७८३ विङ
विलियम बेण्टिंक १७८३
विलियम पिट्ट २ १७८३ १८०१
हेनरी आडिंगटन १८०१ १८०४
विलियम पिट्ट २ १८०४ १८०६
विलियम विण्डम ग्रेन्विल १८०६ १८०७
विलियम बेण्टिंक १८०७ १८०९
स्पेन्सर पेर्सिवल १८०९ १८१२
राबर्ट जेन्किन्सन १८१२ १८२७
जार्ज कानिंग १८२७
फ्रेडेरिक राबिन्सन १८२७ १८२८
आर्थर वेलेज़्ली १८२८ १८३०
अर्ल ग्रे १८३० १८३४
विलियम लाम्ब १८३४
राबर्ट पील १८३४ १८३५
विलियम लाम्ब १८३५ १८४१
राबर्ट पील १८४१ १८४६
अर्ल रसेल १८४६ १८५१
अर्ल ऑफ डार्बी १८५२
अर्ल ऑफ आबर्डीन
वैकौण्ट पामर्स्टन १८५५ १८५८
वैकौण्ट पामर्स्टन १८५९ १८६५
अर्ल रसेल १८६५ १८६६
अर्ल ऑफ डार्बी १८६६ १८६८
बेंजमिन डिज़्रैली १८६८
विलियम ग्लाडस्टोन १८६८ १८७४
बेंजमिन डिज़्रैली १८७४ १८८०
विलियम ग्लाडस्टोन १८८० १८८५
राबर्ट गास्कौय्न-सीसिल १८८५ १८८६
विलियम ग्लाडस्टोन १८८६
राबर्ट गास्कौय्न-सीसिल १८८६ १८९२
विलियम ग्लाडस्टोन १८९२ १८९४
अर्ल ऑफ रोज़बेरी १८९४ १८९५
राबर्ट गास्कौय्न-सीसिल १८९५ १९०२
आर्थर जेम्स बाल्फोर १९०२ १९०५
हेनरी काम्पबेल-बानरमान १९०५ १९०८
हर्बर्ट हेनरी आस्क्विथ १९०८ १९१६
डेविड लौय्ड जार्ज १९१६ १९२२
एण्ड्रू बोनार ला १९२२ १९२३
स्टानली बाल्डविन १९२३
जेम्स राम्ज़ी माकडानल्ड १९२४
स्टानली बाल्डविन १९२४ १९२९
जेम्स राम्ज़ी माकडानल्ड १९२९ १९३५
स्टानली बाल्डविन १९३५ १९३७ कन्जर्भेटिभ पार्टी
आर्थर नेविल चाम्बरलेन १९३७ १९४० कन्जर्भेटिभ पार्टी
विन्स्टन चर्चिल १९४० १९४५ कन्जर्भेटिभ पार्टी
क्लिमेण्ट रिचर्ड एट्ली १९४५ १९५१
विन्स्टन चर्चिल १९५१ १९५५ कन्जर्भेटिभ पार्टी
एन्थोनी एडिन १९५५ १९५७ कन्जर्भेटिभ पार्टी
हेरोल्ड माकमिलन १९५७ १९६३
एलेक डगलस-ह्यूम १९६३ १९६४
हेरोल्ड विल्सन १९६४ १९७०
एडवर्ड हीथ १९७० १९७४ कन्जर्भेटिभ पार्टी
हेरोल्ड विल्सन १९७४- १९७६
जेम्स कालहन १९७६ १९७९
मार्गरेट थ्याचर १९७९ १९९० कन्जर्भेटिभ पार्टी
जोन मेजर १९९० १९९७ कन्जर्भेटिभ पार्टी
टोनी ब्लेयर १९९७
गर्डन ब्राउन 27 June

2007

11 May

2010

डेविड क्यामरुन 11 May

2010

13 July

2016

कन्जर्भेटिभ पार्टी
थेरेसा मे 13 July

2016

24 July

2019

कन्जर्भेटिभ पार्टी
बोरिस जोनसन 24 July

2019

कन्जर्भेटिभ पार्टी