बेल्जियम यू-१७ राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बेल्जियम यू-१७ राष्ट्रिय फुटबल टिम बेल्जियमको १७ भन्दा कम उमेरका खेलाडीहरूको फुटबल टोली हो र यसलाई बेल्जियम फुटबल सङ्घ नियन्त्रण गरेको छ। यो टोली यूईएफए युरोपियन यू-१७ च्याम्पियनसिप र फिफा यू-१७ विश्वकपमा प्रतिस्पर्धा गर्दछ। उनीहरूको सबैभन्दा ठूलो सफलताहरू २०१५ विश्वकपमा कास्य पदक जितेको थियो र सन् २००७ मा युरोपेली च्याम्पियनसिपको सेमि-फाइनलमा पुग्यको थियो ।

बेल्जियम यू-१७
उपनाम(हरू)De Jonge Duivels
Les Diablotins
सङ्गठनबेल्जियम फुटबल सङ्घ
सङ्घयुइएफए
प्रमुख प्रशिक्षकBob Browaeys
फिफा कोडBEL
गृह रङ
बाह्य रङ
विश्वकप
उपस्थिति२ (पहिलो खेल २००७)
उत्कृष्ट नतिजातेस्रो स्थान, २०१५
युरोपियन च्याम्पियनसिप
उपस्थिति५ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजासेमिफाइनल, २००७, २०१५, २०१८

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]