बेल्जियम यू-२१ राष्ट्रिय फुटबल टिम
स्वरूप
बेल्जियम यू-१७ राष्ट्रिय फुटबल टिम बेल्जियमको १७ भन्दा कम उमेरका खेलाडीहरूको फुटबल टोली हो र यसलाई बेल्जियम फुटबल सङ्घ नियन्त्रण गरेको छ। यो टोली यूईएफए युरोपियन यू-१९ च्याम्पियनसिप र फिफा यू-१९ विश्वकपमा प्रतिस्पर्धा गर्दछ। उनीहरूको सबैभन्दा ठूलो सफलताहरू २००७-०९ अन्तर्राष्ट्रिय च्यालेन्ज उपाधि जितेको थियो ।
| उपनाम(हरू) | योङ्ग डेभिल्स | ||
|---|---|---|---|
| सङ्गठन | बेल्जियम फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | Johan Walem | ||
| सर्वाधिक उपस्थिति | Jean-François Gillet (३६) | ||
| सर्वाधिक गोलकर्ता | सेड्रिक रेसेल (१०) | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(आमिंया, फ्रान्स; ३ सेप्टेम्बर १९७६) | |||
| ठूलो विजय | |||
(Mechelen, बेल्जियम; ३ जुन २००७) | |||
| ठूलो हार | |||
(प्राग, चेक गणतन्त्र; २४ अप्रिल २००४) | |||
| युइएफए यु-२१ च्याम्पियनसिप | |||
| उपस्थिति | २ (पहिलो खेल २००२) | ||
| उत्कृष्ट नतिजा | सेमिफाइनल, २००७ | ||
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- युइएफए यू-२१ वेबसाइट, पुण नतिजाहरू
- The Rec.Sport.Soccer Statistics Foundation, full record of U-21 and U-23 Championships