बोक्सीको छौडां

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बोक्सीको छौडां भन्नाले हाम्रो समाज गाउँ-घरतीर बोक्सीको बच्चालाई भनिन्छ।अथवा बोक्सीको अवतारलाई बोक्सीको छौडां भन्ने गरिएको पाइन्छ।

भनाई[सम्पादन गर्ने]

मध्यरातमा बोक्सीले निलो बत्ती बाली सुपोबाट आफ्नो छौडांलाइई खाना खुवाउने भन्ने चलन छ।र उक्त समयमा कुनै मानिस त्यस दृश्य देखेमा वा उक्त ठाउँमा गएमा मानिस ठहर‌ै हुन्छ भन्ने चलन रहेको छ।

भ्रम[सम्पादन गर्ने]

राति कुनै पनि मानिसलाई ऐथन गर्न बोक्सीले आफ्नो छौडां पठाउछ भन्ने चलन वा भ्रम नेपाली समाजमा रहेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]