बोरुसिया मुन्सेन ग्लाडबाख
स्वरूप
| पुरा नाम | बोरुसिया भिएफएल १९०० मोन्चेन ग्ल्याडब्याच इ.भि. | ||
|---|---|---|---|
| उपनाम(हरू) | Die Fohlen (The Foals) Die Borussen (द बोरुसिएन्स) | ||
| स्थापना | १ अगस्ट १९०० | ||
| मैदान | बोरुसिया पार्क | ||
| क्षमता | ५४,०५७ | ||
| अध्यक्ष | Rolf Königs | ||
| मुख्य प्रशिक्षक | Dieter Hecking | ||
| लिग | बुन्डेसलिगा | ||
| २०१७–१८ | ९ औंं | ||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
|
| |||
बोरुसिया मोन्चेन ग्ल्याडब्याच वा मोन्चेन ग्ल्याब्याच अथवा मात्र ग्ल्याडब्याच(उच्चारण [boˈʁʊsi̯aː mœnçn̩ˈɡlatbax]) , उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बोरुसिया पार्कमा खेलहरूको आयोजना गर्दछ ।
२००४ देखि, बोरुसिया एम ग्ल्याडब्याच ५४,०५७ क्षमतामा भएको बोरुसिया पार्कमा खेल्दै आइरहेको छ । बोरुसिया एम ग्ल्याडब्याच अप्रिल २०१६ मा ७५,००० भन्दा बढि सदस्य छन् र जर्मनीमा पाँचौं ठूलो क्लब हो ।[१]
बाह्य कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बोरुसिया मुन्सेन ग्लाडबाख सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- अङ्ग्रेजी भाषाको गृहपृष्ठ अभिलेखिकरण २०१३-०१-१४ वेब्याक मेसिन
- बोरुसिया पार्क टोलीको नयाँ रंगशाला
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Borussia hat jetzt 75.000 Mitglieder", आरपी अनलाइन।