सामग्रीमा जानुहोस्

ब्युटेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्युटेन आकार
ब्युटेन

ब्युटेन एक हाइड्रोकार्बन हो। यो C4H10 सूत्र भएको एक अल्केन हो। तरलीकृत पेट्रोलियम ग्यास प्रोपेन र ब्युटेनको मिश्रण हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Ullmann's Encyclopedia of Industrial Chemistry, २००६।