ब्रह्मपुत्र (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ब्रह्मपुत्र (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य घनश्याम खनाल र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक दरङ्ग नेपाली भाषा प्रचार समिति हो। यसको प्रकाशन तेजपुर आसाममा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५९ई.जूनमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]