ब्लेज मट्टुइडि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्लेज मट्टुइडि
Matuidi PSG.jpg
सन् २०१२ मा मट्टुइडि पेरिस सेन्ट-जर्मेनबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम ब्लेज मट्टुइडि[१]
जन्म मिति (१९८७-०४-०९) ९ अप्रिल १९८७ (उमेर ३२)
जन्म स्थान टुलुइस, फ्रान्स
उचाई १.८० मी[२]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब युभेन्टस
नम्बर १४
युवा क्लब
१९९३–१९९८ US Fontenay-sous-Bois
१९९८–२००१ CO Vincennois
२०००–२००३ INF Clairefontaine
२००१–२००४ सेर्टेल
२००४–२००५ ट्रोइज
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००४–२००७ ट्रोइज ६७ (४)
२००७–२०११ सेन्ट-एत्यन १३२ (३)
२०११–२०१७ पेरिस सेन्ट-जर्मेन २०३ (२३)
२०१७– युभेन्टस ६३ (६)
राष्ट्रिय टिम
२००६–२००७ फ्रान्स यू-९ (०)
२००६–२००९ फ्रान्स यू-२१ २५ (०)
२०१०– फ्रान्स ७८ (९)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २० अक्टोबर २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १७:१९, १५ जुलाई २०१८ (युटिसी)

ब्लेज मट्टुइडि (जन्म: ४ मार्च १९९२) फ्रेञ्च उच्चारण: [blɛz matɥidi]एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन जसले इटालीको क्लब युभेन्टस र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रुपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: फ्रान्स" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ११, अन्तिम पहुँच १० जुन २०१८ 
  2. "ब्लेज मट्टुइडि", युभेन्टस डट कम, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]