भक्तपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तपुर
भादगाउँ
नगर
भक्तपुर नगरपालिका
भक्तपुरमा रहेको न्यातपोल मन्दिर
भक्तपुरमा रहेको न्यातपोल मन्दिर
भक्तपुरको आधिकारिक छाप
नामकरण: नेवारी: खोपरिङ
उपनाम: 
नाँचगानको राजधानी[१]
आदर्श वाक्य(हरू): 
पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति
भक्तपुर is located in बागमती प्रदेश
भक्तपुर
भक्तपुर
बागमती प्रदेशमा स्थान
भक्तपुर is located in नेपाल
भक्तपुर
भक्तपुर
भक्तपुर (नेपाल)
निर्देशाङ्क: २७°४०′२०″उ॰ ८५°२५′४०″पू॰ / २७.६७२२२°N ८५.४२७७८°E / 27.67222; 85.42778निर्देशाङ्कहरू: २७°४०′२०″उ॰ ८५°२५′४०″पू॰ / २७.६७२२२°N ८५.४२७७८°E / 27.67222; 85.42778
देशनेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर
स्थापनाप्राचीनकालदेखि बसोबास गरिएको, १२औँ शताब्दीमा आनन्द देवद्वारा सहरको रूपमा समावेश[२]
म्युनिसिपालिटीवि.सं. २००६ असार २४[३][४]
नगर पञ्चायतवि.सं. २००७ श्रावण ११[१][५]
नगरपालिकावि.सं. २०१० जेठ १९[६]
नगर पञ्चायतवि.सं. २०१९ भदौ ४[७]
नगरपालिकावि.सं. २०५२ जेठ ३०[८]
संस्थापकआनन्द देव
वडा सङ्ख्या१०
सरकार
 • मेयरसुनिल प्रजापति (नेमकिपा)
 • उप मेयररजनी जोशी (नेमकिपा)
क्षेत्रफल
 • जम्मा६.८८९ किमी (२.६६० वर्ग माइल)
उन्नतांश१,४०१ मिटर (४५९६ फिट)
जनसङ्ख्या
 • जम्मा७८८५४
 • घनत्व११०००/किमी (३००००/वर्ग माइल)
 • रैथाने
नेवार तामाङ खस
 • धर्मावलम्बी
नेवार हिन्दुनेवार बौद्ध
वासिन्दाख्वापे
भाषा
 • आधिकारिक भाषाहरूनेपाल भाषानेपाली भाषा
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४८००
क्षेत्रीय सङ्केत०१
वेबसाइटwww.bhaktapurmun.gov.np

भक्तपुर नगरपालिका नेपालको सबैभन्दा सानो जिल्लामा पर्ने अत्यन्त पुरानो साँस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको शहरहरू मध्ये एक हो । यो शहर नेपालको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पुरानो बस्ती पनि हो ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "भक्तपुर नगरपालिका संक्षिप्त परिचय", भक्तपुर नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-२२ 
  2. Shrestha 2001, पृष्ठ 2.
  3. अमात्य, साफल्य (सन् २००९), Local Movements, Political Processes and Transformation: A Case Study of Bhaktapur Municipality [स्थानीय आन्दोलन, राजनीतिक प्रक्रिया र रूपान्तरण: भक्तपुर नगरपालिकाको अध्ययन] (अङ्ग्रेजीमा), त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवविज्ञान केन्द्रीय विभाग, पृ: २२। 
  4. nlawoju (२०२२-१२-१८), "भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसमा ख्वप अस्पतालको नयाँ भवनको उद्घाटन", अनलाइन मजदुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-२२ 
  5. "स्वायत्त शासन" (नेपालीमा), स्वशासन अध्ययन प्रतिष्ठान, वि.सं. २०७२ बैशाख, पृ: ७, अन्तिम पहुँच वि.सं. २०७८ चैत्र २  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-१६ मिति
  6. "भक्तपुर नगरपालिकाको सभापति चुनाव सम्बन्धी" (नेपालीमा), नेपाल राजपत्र, वि.सं. २०१०, पृ: १, अन्तिम पहुँच वि.सं. २०७९ फाल्गुन १० 
  7. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१० 
  8. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १० 
  9. "Bhaktapur Municipality; the municipality of world's heritage", Bhaktapur.com (en-USमा), २०२०-०७-१९, अन्तिम पहुँच २०२२-०१-२७ 
  10. १०.० १०.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :1
  11. Nepal Government, Central Bureau of Statistics, "राष्ट्रिय जनगणना २०७८ - प्रारम्भिक नतिजा", censusnepal.cbs.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]