भरतपुर नर्सिङ क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपालकै पुरानो नर्सिङ क्याम्पस मध्यको यो नर्सीङ क्याम्पस भरतपुर अस्पताल (महेन्द्र आदर्श चिकीत्सालय) को हाता भित्र सञ्चालीत छ ।पहिले अ.न.मि. तह सम्म मात्र अध्यापन हुने यस क्याप्समा हाल नर्सिङमा स्नातक सम्मको अध्यान हुने यो क्याम्पस नेपालकै प्रमुख सरकारी नर्सिङ क्यापस मध्य एक हो ।