भरतपुर महानगरीय चक्रपथ
स्वरूप
| भरतपुर महानगरीय चक्रपथ | ||||
|---|---|---|---|---|
| राष्ट्रिय राजमार्ग ७७ | ||||
| राष्ट्रिय राजमार्ग ७७ | ||||
रारा ७७ रातोमा | ||||
| मार्ग विवरण | ||||
| सम्भारकर्ता सडक विभाग | ||||
| लम्बाइ | ६०.९0 किमी (३७.८४ माइल) | |||
| प्रमुख स्थानहरू | ||||
| नारायणघाट, बसेनी, गोन्द्राङ चौक, धनौजी चौक, जगतपुर, त्रिचौक, चौबिसकोठी | ||||
| स्थान | ||||
| देश | नेपाल | |||
| प्रदेश | बागमती प्रदेश | |||
| जिल्ला | भरतपुर जिल्ला | |||
| राजमार्ग प्रणाली | ||||
| ||||
रारा७७ वा भरतपुर महानगरीय चक्रपथ भरतपुर महानगरपालिकाको लागि प्रस्ताव गरिएको राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको कुल लम्बाई ६० किमी (३७.२८ माइल) रहेको छ जसमध्ये २९.१८ किमी (१८.१३ माइल) किलोमिटरको निर्माण भइसकेको छ। यो राष्ट्रिय राजमार्गको राष्ट्रिय कोड रारा७७ रहेको छ।[१] [२][३][४][५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), २०२१-०९-२२, अन्तिम पहुँच २०२४-०६-१८।
- ↑ "Statics of Strategic Road Network", Department of Roads (Nepal), २०२३, अन्तिम पहुँच २०२४-०६-१८।
- ↑ "Bharatpur Metropolis to remove illegal structures", My Republica, ३० Nov २०२२, अन्तिम पहुँच ३१ Jul २०२४।
- ↑ "भरतपुर महानगरीय चक्रपथको डीपीआर तयार, निर्माणमा आठ अर्ब खर्च लाग्ने" [DPR of Bharatpur Metropolitan Ring road prepared, eight billion will be spent on its construction] (Nepaliमा), Safal Khabar, ८ Mar २०२१, अन्तिम पहुँच ३१ Jul २०२४।
- ↑ "भरतपुरमा चक्रपथ बन्दै" [A ring road is being built in Bharatpur] (Nepaliमा), ekantipur, १७ Jun २०१८, अन्तिम पहुँच ३१ Jul २०२३।
