सामग्रीमा जानुहोस्

भागलपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भागलपुर
चम्पानगरी
भौगुलपुर
सहर
घण्टाघर
महर्षि मेही आश्रम
विक्रमशिला महाविहारको अवशेषहरू
उपनाम: 
सिल्क सिटी[]
भागलपुर को बिहार मा अवस्थिति
भागलपुर
भागलपुर
बिहारमा भागलपुरको स्थान
भागलपुर को भारत मा अवस्थिति
भागलपुर
भागलपुर
भागलपुर (भारत)
निर्देशाङ्क: २५°१५′उ ८७°०′पू / 25.250°N 87.000°E / 25.250; 87.000
देश भारत
राज्य बिहार
जिल्लाभागलपुर
सरकार
  प्रकारनगर निगम
  अङ्गभागलपुर नगर निगम
  मेयरबसुन्धारा लाल (भाजपा)
  नगर आयुक्तनितिन कुमार सिंह (आइएएस)
क्षेत्रफल
  जम्मा२१८.२८ किमी (८४.२८ वर्ग माइल)
उन्नतांश५२ मिटर (१७१ फिट)
जनसङ्ख्या
 (सन् २०११)[]
  जम्मा४१०,२१०
  घनत्व१९००/किमी (४९००/वर्ग माइल)
वासिन्दाभागलपुरी
भाषा
  आधिकारिकहिन्दी[]
  अतिरिक्त आधिकारिकउर्दु[]
  क्षेत्रीयअङ्गिका[]
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
८१२००१-८१XXXX[]
टेलिफोन कोड०६४१
सवारी दर्ताBR-१०
वेबसाइटbhagalpur.nic.in

भागलपुर जसलाई ऐतिहासिक रूपले चम्पा नगरी[][]को नामले समेत चिनिने भारतको बिहार राज्यको एउटा प्रमुख सहर हो। यो सहर हिन्दुहरूको पवित्र गङ्गा नदीको दक्षिणी तटमा अवस्थित छ। यो जनसङ्ख्याको आधारमा बिहार राज्यको तेस्रो सबैभन्दा ठुलो सहर हो। यो भागलपुर जिल्ला, भागलपुर प्रमण्डलबिहार पुलिसको पूर्वी रेन्जको सदरमुकाम पनि हो।[१०] यसलाई सिल्क सिटीको रूपमा चिनिने गरिन्छ र भारत सरकारद्वारा यसलाई स्मार्ट सहर अभियानको रूपमा विकासको लागि सूचीबद्ध समेत गरिएको छ। यो राजधानी पटनापछि बिहारको एकमात्र जिल्ला हो जहाँ तीनवटा प्रमुख उच्च शिक्षण संस्थानहरू, आइआइटी भागलपुर, टिएमबियुबिहार कृषि विश्वविद्यालय रहेका छन्।[११] विक्रमशिला केन्द्रीय विश्वविद्यालय मध्ययुगीन विक्रमशिला महाविहारका अवशेषहरूको नजिकै निर्माणाधीन छ।[१२] भागलपुर जङ्क्सन रेलवे स्टेसनले सहरका सर्वसाधारणहरूलाई सेवा प्रवाह गर्दै आएको छ। सहरलाई चारै दिशाबाट घेरेको नदीमा भारतको राष्ट्रीय जलीय जनावर गङ्गा सोँसको घर हो। भागलपुरमा मनसा पूजा र काली पूजामा सबैभन्दा बढी श्रद्धालुहरूको उपस्थिति रहने गरेको छ, जुन यस क्षेत्रको सांस्कृतिक धरोहरको एक महत्वपूर्ण भाग हो।[१३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Bhagalpur: The Silk City", Outlook India, १६ जुन २०१७, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१९
  2. "Welcome to Bhagalpur Municipal Corporation(BMC)", bhagalpurnagarnigam.in, अन्तिम पहुँच २२ नोभेम्बर २०२०
  3. "Geographic coordinates of Bhagalpur, India. Latitude, longitude, and elevation above sea level of Bhagalpur", Dateandtime.info, मूलबाट ११ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१६
  4. "Urban Agglomerations/Cities having population 1 lakh and above", Office of the Registrar General & Census Commissioner, India, मूलबाट १७ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४
  5. 1 2 "52nd REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA", nclm.nic.in, Ministry of Minority Affairs, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०१९
  6. Masica, Colin P. (९ सेप्टेम्बर १९९३), The Indo-Aryan Languages (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: १२, आइएसबिएन 978-0-521-29944-2
  7. "BHAGALPUR Pin Code - 812001, Jagdishpur All Post Office Areas PIN Codes, Search BHAGALPUR Post Office Address", ABP, अन्तिम पहुँच १८ जुलाई २०२२
  8. Pham, Tan (७ नोभेम्बर २०२४), Đại Việt and Champa: Panduranga, Kauthara, and Indrapura: Volume 3B of A Traveller's Story of Vietnam's Past (अङ्ग्रेजीमा), 315Kio Publishing, आइएसबिएन 978-1-0670208-1-1
  9. "Bhagalpur | Bhagalpur District Silk City of Bihar | India" (en-USमा), अन्तिम पहुँच २४ अगस्ट २०२५
  10. "Bhagalpur Smart City", bhagalpursmartcity.co.in[स्थायी मृत कडी]
  11. "BAU integrates AI, machine learning for agricultural biotech research", The Times of India, ३० अप्रिल २०२५, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २४ अगस्ट २०२५
  12. Sharma, Sandeep (१५ अगस्ट २०२१), ProjectX India: 15th August 2021 - Tracking Multisector Projects from India (अङ्ग्रेजीमा), Sandeep Sharma।
  13. "मां विषहरी पूजा: बिहुला विषहरी की गाथा का साक्षी है अंग का इतिहास", Hindustan (हिन्दीमा), १७ अगस्ट २०१९, अन्तिम पहुँच १८ अगस्ट २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]