भात-भान्सा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खानपान कार्यलाई नेपालीमा 'भात-भान्सा' भनिन्छ। यो नेपालीको आफ्नै झर्रो शब्द हो। मतलव हो भोजन (भात) तयार भएको भान्सा अथवा भान्सा प्रवेश गरी भोजनकार्य भइसकेको इत्यादि। नेपालीको मुख्या खाना भात पकाउने पवित्रतम् थलो हो-भान्सा। जसको निश्चित परिधि हुन्छ र त्यहाँ अन्य जनको झ्वास्झ्वास्ती प्रवेश निषेध मानिन्छ। अनि भान्साको परिधिबाहिर पुगेको भात बिटुलो ठहरिन्छ। भात भान्साको निश्चित नियम हो यो। साठी-सत्तरी वर्ष अघिको हाम्रो समाज लोकधर्ममा कट्टर थियो |