भानुअटु-नेपाल कूटनीतिक सम्बन्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



नेपाल र भानुअटुबीच सन् २००६ सेप्टेम्बर १९मा कूटनैतिक-सम्बन्ध भएको हो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा भानुअटुका विदेश मामिलासम्बन्धी मन्त्री साटो किलम्यानबीच न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सन् २००६ सेप्टेम्बर १९मा हस्ताक्षर भएको थियो।