भारतीय अन्तरिक्ष अनुसन्धान संगठन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन
Indian Space Research Organisation
Indian Space Research Organisation Logo.svg
संक्षिप्त रूप इसरो
मालिक भारत भारत
स्थापित १५ अगस्ट १९६९ (1969-08-15) (४८ वर्ष अघि)
(इनकोस्परलाई हटाएर)
मुख्यालय बेंगलुरू, भारत
प्राथमिक अंतरिक्ष बंदरगाह सतिश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, आन्ध्र प्रदेश
आदर्श वाक्य मानव जातिको सेवामा अन्तरिक्ष प्रविधि
प्रशासक के राधाकृष्णन, निर्देशक
बजेट INR  ६७.९२ बिलियन (अमेरिकी डलर (२०१३-१४)[१][२]
वेबसाइट isro.gov.in

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बंगलोर मा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रविधी उपलब्ध गराउने हो । अन्तरिक्ष कार्यक्रमको मुख्य उद्देश्यहरूमा उपग्रहहरू, यान,रकेट र भू-प्रणालीहरुको बिकास सामेल छ ।

इसरोको वर्तमान निर्देशक के राधाकृष्णन हुन् । आज भारतले आफ्नो लागि मात्रै नभएर पुरै विश्वको लागि अन्तरिक्ष सम्बन्धी आवश्यकताहरूलाई पूर्ति गर्न सक्षम रहेको छ । यसले आफ्नो स्तरबाट बिश्वका अन्य देशहरुलाई सहयोग गर्दै आएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धानको इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिंकहरू[सम्पादन गर्ने]