भारतीय विमान अपहरण १९९९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतीय विमान अपहरण सन् १९९९मा भएको थियो ।

सन् १९९९ डिसेम्बर २४मा उडान ८१४ इन्डियन एयरलायन्स एयरबस ए३०० विमानलाई आतंकवादिले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या र अन्य धेरैलाई घाइते बनाइएको थियो ।