भारत राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारत
उपनाम(हरू) निलो बाघहरू[१]
सङ्गठन अखिल भारतीय फुटबल महासङ्घ
सब-कन्फेडेरेसन साफ (दक्षिण एसिया)
(दक्षिण-पश्चिम एसिया)[२]
कन्फेडेरेसन एएफसी (Asia)
प्रमुख प्रशिक्षक स्टेफन कोन्सटेनटाइन
कप्तान सुनिल क्षेत्री[३]
सर्वाधिक उपस्थिति सुनिल क्षेत्री (१०१)[४]
सर्वाधिक गोलकर्ता सुनिल क्षेत्री (६४)
गृह रङ्गशाला विभिन्न
फिफा कोड IND
फिफा बरियता क्रम ९६ Increase(१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम ९४[५] (फेब्रुअरी १९९६)
फिफा निम्न बरियता क्रम १७३[६] (मार्च २०१५)
इएलओ बरियता क्रम १५२ Increase(१२ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम ३०[७] (मार्च १९५२)
इएलओ निम्न बरियता क्रम १८६[७] (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
पुर्व-स्वतन्त्रता:
 अस्ट्रेलिया ५–३ भारत भारत
(सिड्नी; ३ सेप्टेम्बर १९३८)
स्वतन्त्र पछि:
भारत भारत १–२ फ्रान्स 
(लन्डन, इङ्ल्यान्ड; ३१ जुलाई १९४८)
ठु्लो विजय
 अस्ट्रेलिया १–७ भारत भारत
(सिड्नी; १२ डिसेम्बर १९५६)
भारत भारत ६–० कम्बोडिया 
(नयाँ दिल्ली, भारत; १७ अगस्ट २००७)
ठूलो हार
 सोभियत सङ्घ ११–१ भारत भारत
(मस्को, सोभियत सङ्घ; १६ सेप्टेम्बर १९५५)
एसिया कप
खेलहरू ३ (पहिलो खेल: १९६५)
उत्कृष्ट नतिजा उप-बिजेता, १९६४
ग्रीष्मकालीन ओलम्पिक खेल
खेलहरू ४ (पहिलो खेल: १९४८)
उत्कृष्ट नतिजा सेमि- फाइनल, १९५६

भारत राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्दछ र अखिल भारतीय फुटबल महासङ्घद्वारा नियन्त्रण गरिएको छ । यो टोली दक्षिण एसियाली फुटबल महासङ्घ र नयाँ गठन गरिएको दक्षिण-पश्चिमी एसियाली फुटबल सङ्घको पनि भाग हो । सन् १९५० र १९६२ को अवधिमा सम्पन्न गरिएको एसियाली खेलकुदमा भारतले स्वर्ण पदक जितेको थियो । सन् १९५६ को ग्रीष्मकालीन ओलम्पिकमा भारत राष्ट्रिय फुटबल टिमले चौथो स्थान ओगट्न सफल भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Arpit Nath, Joshua (३ सेप्टेम्बर २०१६), "Historic! Indian Football Team Just Thrashed Puerto Rico, Ranked 38 Places Above Them", India Times, अभिगमन मिति १८ मार्च २०१७ 
  2. https://swaff.org/who-we-are/
  3. https://www.the-aiff.com/news-center-details.htm?id=8230
  4. "Sunil Chhetri", national-football-teams 
  5. "India jump four spots to enter top 150 of FIFA men's rankings", Scroll (TheField Scroll), ३ मार्च २०१७, अभिगमन मिति ३ मार्च २०१७ 
  6. "India slip to 172 in latest FIFA rankings", IndianExpress (IndianExpress), ३ मार्च २०१७, अभिगमन मिति ३ मार्च २०१७ 
  7. ७.० ७.१ "World Football Elo Ratings: India", World Football Elo Ratings, अभिगमन मिति २०१८-०९-१२