सामग्रीमा जानुहोस्

भिमाद नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिमाद नगरपालिका
{{{official_name}}}को अवस्थिति
भिमाद नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
भिमाद नगरपालिका
गण्डकी प्रदेशको नक्सामा भिमाद नगरपालिकाको अवस्थिति
भिमाद नगरपालिका मा पर्दछ नेपाल
भिमाद नगरपालिका
भिमाद नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखदधिराज सुवेदी (नेकपा (एमाले))
  उपप्रमुखशारदा खनाल (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२९ किमी (५० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२९,२४८
  घनत्व२३०/किमी (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक भिमाद गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भिमाद नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अरुणोदय, किहुँ, भानुमती, भिमाद, माझकोट (१-५, ७-९), ऋषिङ रानीपोखरी (९), सामुङ भगवतीपुर (२) र गजरकोट (९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भिमाद नगरपालिकाको कुल जनसङ्ख्या २९,२४८ रहेको छ भने यहाँ ७,९७० घरधुरी रहेका छन्।[]

भिमाद नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
किहुँगजरकोट (९)३,८५९१९.२६२००.३६
अरुणोदय३,९७४१८.७२१२.५१
माझकोट (७–८)१,६२९१५.४११०५.७१
माझकोट (१–५)२,१४०२३.३८९१.५३
माझकोट (९), ऋषिङ रानीपोखरी (९) र सामुङ भगवतीपुर (२)३,४४४१७.८२१९३.२७
भिमाद (१)७,२५३३.२७२२१८.३५
भानुमती (७) र भिमाद (२,४-५,८-९)२,३५१८.०१२९३.५१
भानुमती (१, ३, ९) र भिमाद (३,६-७)२,४९८१०.५२२३७.४५
भानुमती (२, ४–६, ८)२,१००१२.९२१६२.५४
जम्मा२९,२४८१२९.२९२२६.२२

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

भिमाद नगरपालिकामा ९ वडाहरू रहेका छन्। भिमादको कुल क्षेत्रफल १२९ वर्ग कि.मी. छ। यो नगरपालिकाको पूर्वमा ऋषिङम्याग्दे गाउँपालिका पर्दछ भने पश्चिममा स्याङ्जा जिल्ला छ। यसको उत्तरी भागमा शुक्लागण्डकी नगरपालिका छ भने दक्षिणी क्षेत्रमा घिरिङऋषिङ गाउँपालिका पर्दछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]