भिमार्जुन आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भिमार्जुन आचार्य नेपालका संविधानविद् हुन्। उनी गीतकारका रूपमा पनि चिनिएका छन्।