भीरकोट राज्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(भिरकोट राज्य बाट पठाईएको)
Jump to navigation Jump to search
भीरकोट राज्य
राजतन्त्र
इ.सं. १४९५–वि.सं. २०१७
राजधानी भीरकोट
भाषा नेपालीमगर भाषा
धर्म
सरकार
  • स्वतन्त्र राजतन्त्र
    (इ. सं. १४९५ – इ. सं. १७८५)
  • रजौटा
    (इ. सं. १७८५ – वि.सं. २०१७)
राजा
 - इ. सं. १४९५ - मिन्चा खाँड
 - - इ. सं. १७८५ चक्रपत्ति खाँड
ताम्रध्वज खाँड
इतिहास
 - Established इ.सं. १४९५
 - वि.सं. २०१७ को रजौटाको उन्मूलन वि.सं. २०१७
हालको भुभाग  नेपाल
Warning: Value not specified for "continent"

भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा उन्मूलन नहुन्जेल सम्म यो रजौटाको रूपमा रह्यो ।

यस राजपरिवारका वर्तमान नाम मात्रका अग्रज राजा प्रकाश शाह हुन् ।

राजाहरू[सम्पादन गर्ने]

भीरकोट राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :

  • राजा मिन्चा खाँड (१४९५ - ??)
  • राजा चक्रपत्ति खाँड ( ??- १७८५); उनको पालामा भीरकोट राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
  • राजा इन्द्र भूपाल खाँड (१७८५ - १७९२)
  • राजा हरिकृष्ण खाँड (१७९२ - ??)
  • राजा ताम्रध्वज खाँड ( ?? - १९१२)
  • राजा तारक बहादुर शाह (१९१२ - २००१); भीरकोट राज्यका अन्तिम राजा
  • राजा ऋषिकेश शाह (२००१ - २००२); वि.सं. २०१७ को रजौटा उन्मूलन पश्चात नाम मात्रको राजा, (राजा तारक बहादुर शाहका पुत्र ) संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि, अमेरिकाको लागि नेपाली राजदुत अर्थमन्त्री, राजसभा स्थायी समितिको सभापति
  • राजा प्रकाश शाह (२००२ - वर्तमान)

अन्य उल्लेखनीय व्यक्तिहरू[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिंक[सम्पादन गर्ने]