भीरकोट राज्य
(भिरकोट राज्य बाट पठाईएको)
Jump to navigation
Jump to search
भीरकोट राज्य | ||||
राजतन्त्र | ||||
| ||||
राजधानी | भीरकोट | |||
भाषा | नेपाली र मगर भाषा | |||
धर्म | ||||
सरकार |
| |||
राजा | ||||
- इ. सं. १४९५ - | मिन्चा खाँड | |||
- - इ. सं. १७८५ | चक्रपत्ति खाँड | |||
ताम्रध्वज खाँड | ||||
इतिहास | ||||
- Established | इ.सं. १४९५ | |||
- वि.सं. २०१७ को रजौटाको उन्मूलन | वि.सं. २०१७ | |||
हालको भुभाग | ![]() | |||
Warning: Value not specified for "continent" |
भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा उन्मूलन नहुन्जेल सम्म यो रजौटाको रूपमा रह्यो ।
यस राजपरिवारका वर्तमान नाम मात्रका अग्रज राजा प्रकाश शाह हुन् ।
राजाहरू[सम्पादन गर्ने]
भीरकोट राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :
- राजा मिन्चा खाँड (१४९५ - ??)
- राजा चक्रपत्ति खाँड ( ??- १७८५); उनको पालामा भीरकोट राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
- राजा इन्द्र भूपाल खाँड (१७८५ - १७९२)
- राजा हरिकृष्ण खाँड (१७९२ - ??)
- राजा ताम्रध्वज खाँड ( ?? - १९१२)
- राजा तारक बहादुर शाह (१९१२ - २००१); भीरकोट राज्यका अन्तिम राजा
- राजा ऋषिकेश शाह (२००१ - २००२); वि.सं. २०१७ को रजौटा उन्मूलन पश्चात नाम मात्रको राजा, (राजा तारक बहादुर शाहका पुत्र ) संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि, अमेरिकाको लागि नेपाली राजदुत अर्थमन्त्री, राजसभा स्थायी समितिको सभापति
- राजा प्रकाश शाह (२००२ - वर्तमान)
अन्य उल्लेखनीय व्यक्तिहरू[सम्पादन गर्ने]
- अनिल केशरी शाह, नबिल बैंकका सिइओ; राजा तारक बहादुर शाह (१९१२ - २००१) का नाति