भीमसेन दाहाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


भीमसेन दाहालजनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। यिनी काभ्रे उग्रचण्डीका स्थायी बासिन्दा थिए र पोखरामा साइबर चलाएर बसेका थिए। आन्दोलनको क्रममा चैत्र २६ गते महेन्द्रपुल नजीक सेनाको गोली लागी यिनी शहीद भएका थिए। यिनका २ श्रीमती र २ छोरा दिनेश एवं विशाल छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]