भुतगाड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भुतगाड दैलेख जिल्लामा पर्ने एक खोला हो। यो खोला दैलेख जिल्लाको बिशाला गा. वि. स.को मदानतालबाट उद्गम भएर गैरागाउँ हुदै मोटेला खोला भन्ने ठाउँमा गएर रामागाडसँग मिलेको छ।