भुवन राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुवन राई

B
भुवन राई (गायक तथा संगीतकार)

भुवन राईले हालसम्म नेपाली गीत संगीतमा हालसम्म ३ सय ५० गीतमा संगीत भरिसकेका छन् भने चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिएका छन् । यसअघि उनका गीति सङ्ग्रह आइसकेका छन् ।


कृतिहरू[सम्पादन गर्नुहोस्]

  • तिम्रो माया (२०६०),
  • सजेसन (२०६५),
  • मायाको फूल (२०६७),
  • बदनाम’ (२०६९)
  • सम्मान (२०७४)