भूमध्यरेखीय गिनी राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूमध्यरेखीय गिनी
उपनाम(हरू)Nzalang Nacional
सङ्गठनभूमध्यरेखीय गिनी फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकएन्जेल लोपेज पेरेज
कप्तानEmilio Nsue
सर्वाधिक गोलकर्ताJuvenal Edjogo (८)
गृह रङ्गशालान्युभो इस्ट्याडियो दे मालाबो[१]
फिफा कोडEQG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४६ ह्रास(२५ अक्टोबर २०१)
उच्च वरीयता४९ (फेब्रुअरी २०१५)
निम्न वरीयता१९५ (डिसेम्बर १९९८)
पहिलो अन्तर्राष्ट्रिय
 चीन ६–२  भूमध्यरेखीय गिनी
(चीन; २३ मे १९७५)
ठूलो विजय
 भूमध्यरेखीय गिनी ४–० दक्षिण सुडान दक्षिण सुडान
(मालाबो, भूमध्यरेखीय गिनी; ४ सेप्टेम्बर २०१६)
ठूलो हार
गणतन्त्र कङ्गो कङ्गो ६–०  भूमध्यरेखीय गिनी
(गणतन्त्र कङ्गो; १३ डिसेम्बर १९९०)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजाचौथो स्थान, २०१५

भूमध्यरेखीय गिनी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भूमध्यरेखीय गिनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भूमध्यरेखीय गिनी फुटबलको लागि शासकीय निकाय भूमध्यरेखीय गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Nuevo Estadio de Malabo", stadiumguide.com, द स्टेडियम गाइड, अन्तिम पहुँच ३१ जनवरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]