भूमध्य रेखा (पुस्तक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भूमध्य रेखा रबिन्द्र मिश्रद्धारा लिखित पुस्तक हो। यसमा मिश्रले विभिन्न समय र कालखण्डमा लेखिएका लेखहरूलाई समेटिएको छ। पुस्तक विशेषत मिश्रले नेपाल साप्ताहिकमा स्तम्भकारकारुमा लेख्ने समसामयिक लेखहरूको सङ्गालो हो। मिश्रका लेखहरूमा गहिरो बिश्लेषण र राजनितिक कुरूपता माथि चोटिलो प्रहार गरेको पाइन्छ। मिश्र बीबीसी नेपाली सेवा लन्डनका निर्देशक थिए।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]