भृकुटी पल्प एण्ड पेपर लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.स. २०४९ सालमा निजीकरण गरिएपछी गोल्छा समूहले यो कारखाना चलाउदै आएको छ। नेपालमा रहेका छवटा कागज कारखाना मध्येको ठूलो भृकुटीले महिनाको एक हजार ५३० टन कागज उत्पादन गर्दछ।