सामग्रीमा जानुहोस्

भेन्टिलेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अब अनबर (जलाशय)मा रहेको डबल गुम्बज र विन्डक्याचर (इरानको मध्य मरुभूमि शहर नाइनमा)। विन्डक्याचरहरू प्राकृतिक भेन्टिलेसनको एक रूप हो ।[]

भेन्टिलेसन भनेको मुख्यतया भित्री हावाको गुणस्तर नियन्त्रण गर्न बाहिरी हावालाई नियन्त्रित रुपमा भित्र्याउने कार्य हो। भेन्टिलेसनद्वारा भित्री हावाको फोहोर र प्रदूषकलाई विस्थापित गर्छ र प्रदुषकको मात्रा फिक्का बनाउँछ। यसको उपयोग भित्री तापक्रम, आद्रता, र वायुको गति नियन्त्रित गर्नको लागि पनि गर्न सकिन्छ। भेन्टिलेसनलाई सामान्यतया यान्त्रिक भेन्टिलेसन, प्राकृतिक भेन्टिलेन्सन, वा मिश्रित-मोड भेन्टिलेसनको रूपमा वर्गीकृत गरिन्छ।[]]]

यसलाई सामान्यतया इन्फिल्ट्रेसनबाट अलगको रूपमा वर्णन गरिन्छ।[]

भेन्टिलेसनका प्रकारहरू

[सम्पादन गर्नुहोस्]

मेकानिकल भेन्टिलेसन

[सम्पादन गर्नुहोस्]

कोठामा हावाको प्रवाहको डिजाइन

[सम्पादन गर्नुहोस्]

वायुजन्य रोगहरू

[सम्पादन गर्नुहोस्]

प्राकृतिक भेन्टिलेसन क्षयरोग, रुघाखोकी, इन्फ्लूएन्जा, मेनिन्जाइटिस वा कोभिड-१९ जस्ता वायुजन्य रोगहरूको फैलावट कम गर्ने एक प्रमुख उपाय हो। ढोका र झ्यालहरू खोल्नु प्राकृतिक भेन्टिलेसनलाई अधिकतम बनाउने राम्रो तरिका हो, जसले महँगो र मर्मत-आवश्यक मेकानिकल प्रणालीहरूको तुलनामा हावामा हुने सङ्क्रमणको जोखिमलाई धेरै कम बनाउँछ। उच्च छत र ठूला झ्यालहरू भएका पुरानो जमानाका क्लिनिकल क्षेत्रहरूले सबैभन्दा ठूलो सुरक्षा प्रदान गर्दछ। प्राकृतिक भेन्टिलेसनमा थोरै खर्च हुन्छ र मर्मत-मुक्त हुन्छ, र विशेष गरी सीमित-स्रोत सेटिंग्स र उष्णकटिबंधीय मौसमका लागि उपयुक्त छ, जहाँ टीबी र संस्थागत टीबी प्रसारणको बोझ सबैभन्दा बढी छ। श्वासप्रश्वास पृथकिकरण गाह्रो हुने र मौसमले अनुमति दिने सेटिंग्समा, हावाबाट हुने सङ्क्रमणको जोखिम कम गर्न झ्याल र ढोका खोल्नुपर्छ। प्राकृतिक भेन्टिलेसनलाई थोरै मर्मत आवश्यक पर्दछ र सस्तो छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Malone, Alanna, "The Windcatcher House", Architectural Record: Building for Social Change, McGraw-Hill, मूलबाट २०१२-०४-२२-मा सङ्ग्रहित। 
  2. Malone, Alanna, "The Windcatcher House", Architectural Record: Building for Social Change, McGraw-Hill, मूलबाट २०१२-०४-२२-मा सङ्ग्रहित। 
  3. Schiavon, Stefano (२०१४), "Adventitious ventilation: a new definition for an old mode?", Indoor Air (अङ्ग्रेजीमा) 24 (6): 557–558, आइएसएसएन 1600-0668, डिओआई:10.1111/ina.12155, पिएमआइडी 25376521, बिबकोड:2014InAir..24..557S 
  4. Escombe, A. R.; Oeser, C. C.; Gilman, R. H. (२००७), "Natural ventilation for the prevention of airborne contagion", PLOS Med 4 (68), डिओआई:10.1371/journal.pmed.0040068, पिएमआइडी 17326709, पिएमसी 1808096