भोलोडिमियर जेलेन्सकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भोलोडिमियर जेलेन्सकी
Volodymyr Zelensky
Володимир Зеленський
Volodymyr Zelensky 2019 presidential inauguration 05 (cropped).jpg
Zelensky on 20 May 2019
युक्रेनका राष्ट्रपति
पद बहाली
20 May 2019[१]
प्रधानमन्त्रीVolodymyr Groysman
अग्रजपेट्रो पोरोशेन्को
व्यक्तिगत विवरण
जन्मVolodymyr Oleksandrovych Zelensky
(१९७८-०१-२५) २५ जनवरी १९७८ (उमेर ४१)
Kryvyi Rih, Ukrainian SSR, सोभियत सङ्घ
राजनीतिक पार्टीसर्भेन्ट अफ द पिपल[२]
जीवन साथी(हरू)Olena Kiyashko (विवाह २००३–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: Olena Kiyashko to भोलोडिमियर जेलेन्सकी" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A5%8B%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%B0_%E0%A4%9C%E0%A5%87%E0%A4%B2%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A4%95%E0%A5%80)
सन्तान(हरू)
शिक्षाKyiv National Economic University (department in Kryvyi Rih)
चिनारीको कारणSvaty
सर्भेन्ट अफ द पिपल
Office Romance. Our Time
Love in the Big City
Rzhevsky Versus Napoleon
सहीछाप

भोलोडिमिर जेलिन्स्की (जनवरी 25, 1 9 78) एक यूक्रेनी राजनीतिज्ञ, स्क्रिप्ट लेखक, अभिनेता, हास्य अभिनेता र निर्देशक हुन् जो २०१९ को यूक्रेनी राष्ट्रपति चुनाव पश्चात यूक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए ।  

आफ्नो राजनीतिक वृती भन्दा पहिले ,उनले कानुनको डिग्री हासिल गरेकाअ थिए र एक प्रोडक्शन कम्पनी, केवर्टल ९५ बनाए, जुन फिल्म, कार्टुन र टिभी कमेडी शो बनाउने गर्थ्यो । केवर्टल ले टेलीभिजन श्रृंखला सर्भेन्ट अफ द पिपल बनाए, जसमा जेलेन्सकीले यूक्रेनको राष्ट्रपतिको भूमिका निभाएका थिए । यो श्रृंखला २०१५ देखी  २०१९ सम्म प्रसारित गारियो । यसै नामको एक राजनीतिक पार्टी मार्च २०१८ मा  कवर्टल ९५ का कर्मचारिहरुद्वारा बनाइयो ।

जेलेन्सकीले ३१ डिसेम्बर २०१८ को संध्यामा , १+१ टिभी च्यानल मा आफ्नो  राष्ट्रपति उमेडिभीआरी को घोषणा गरे । जेलेन्सकीको राष्ट्रपति उमेडिभीआरी घोषणा भन्दा  छ महिना पहिले नै उनी चुनावको जनमत सर्वेक्षणहरूमा सबसे अगाडी थिए। जेलेन्सकीले  २०१९ यूक्रेनी राष्ट्रपति चुनावमा ७३ .२२% मत हासिल गरेर राष्ट्रपतिको चुनावमा जीत हासिल गरे र यूक्रेनको तत्कालीन राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई पराजित गरे ।  

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

मनोरञ्जन क्यारियर[सम्पादन गर्ने]

राजनीतिक क्यारियर[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

चलचित्र[सम्पादन गर्ने]

वर्ष शीर्षक भूमिका
200 9 लभ इन द बिग सिटी इगोर
2011 अफिस रोमान्स।आवर टाइम अनातोली एफ़्रेमोविच नोवोसेल्टसेव
2012 लभ इन द बिग सिटी 2 इगोर
2012 रज़ेव्स्की वर्सस नेपोलियन नेपोलियन
2012 ८ फर्स्ट डेट्स निकिता सोकोलोभ
2014 लभ इन वेगास इगोर जेलिन्स्की
2015 ८ न्यू डेट्स निकिता एंड्रीविच सोकोलोभ

टिभि[सम्पादन गर्ने]

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
२००८-२०१२ सवाति सिर्जनाकर्ताको रूपमा
२०१५-२०१९ सर्भेन्ट अफ द पिपल सर्भेन्ट अफ द पिपल

एक हाई स्कूल इतिहास अध्यापक / यूक्रेनको राष्ट्रपति

२००६ तांती झ झिरकामी

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

राजनीतिक कार्यालय
पेट्रो पोरोशेन्को यूक्रेनको राष्ट्रपति
3 जुन 201 9
Office bearer

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "Volodymyr Zelensky: Comedian-president calls snap election", BBC News, मे २०, २०१९। 
  2. "Кандидати на пост Президента України", Central Election Commission, मे २१, २०१९।