भौतिक गुणहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




कुनै पनि वस्तुको अवस्था,तौल, आकार , रंग , गन्ध, तापक्रम र उपलब्धतालाई आदिलाई भौतिक गुणहरू भनिन्छ जस्तै ;

पानी:

  • रंगहिन
  • स्वादहित
  • गन्ध रहित
  • तरल
  • कुचालक
  • जम्ने विन्दु ० सेल्सियस
  • उम्लने विन्दु १०० सेल्सियस