भ्रष्ट यज्ञ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भ्रष्ट यज्ञ साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा आर्थिक कारणबाट उत्पन्न मानसिक अस्थिरता, व्यक्तित्वमाथिको चोट, पीडा, तनाव र अन्तद्र्वन्द्वको वर्णन गरिएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]