मंगलटार, खोटाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मंगलटार, खोटाङ
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२,२७८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०३६
वेबसाइटddckhotang.gov.np

मंगलटार खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।मंगलटार ठाउँ को उत्पति धरै अगाडि मगर हरुको बस्ति थियो र उनीहरुको टार जग्गा हरु भएको ले मंगलटार नाम रहन गएको वन्ने जना विश्वास रही आएको छ एहा अहिले छेत्री राई मगर आदि को बसोबाश रही आएको छ /


जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार मंगलटारको ४४० घर धुरीमा कुल जनसङ्ख्या २,२७८ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

KHOTANG KO MANGALTAR MANGALTAR