मंगलदासजी महाराज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मंगलदासजी महाराज हिन्दू धर्ममा प्रणामी धर्म सम्प्रदायका एक गुरु हुन्। यिनको जन्म इलाम जिल्लाको मेहेलबोटेमा भएको थियो। यिनी धर्म प्रचारको क्रममा नेपाल लगायत भारतको पूर्वोत्तर क्षेत्रमा निकै चर्चित मानिन्छन्। यिनको मृत्यू भारतको सिक्किममा भएको हो।