मकै खेती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मकै नेपालको प्रमुख अन्नवाली हो। यो हिमाल, पहाड, तराई सबै भेगमा धेरथोर उत्पादन हुन्छ। मकैबाट ढींडो, रोटी, च्याँख्ला वा ग्रीटको भात आदि परिकार तयार गर्न सकिन्छ। स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पीठो (कर्न पाउडर) अनिवार्य हुन्छ। अहिले मकैबाट खानेतेल पनि उत्पादन हुन थालेको छ।