मगर लिपी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मगर लिपी


नेपालमा प्राय सबै जात जातिहरूको आ-आफ्नै लिपीहरू छन् । यसैगरी मगर जातिको पनि आफ्नै लिपी छ । प्रत्यक लिपीहरूको संरक्षण हुनु अत्यन्त आवश्यक भएकोले विशेष पहल चाल्नु जरुरी छ । मगर लिपीलाई लोप हुनु बाट जोगाउन विभिन्न स्वदेशी तथा विदेशी मगर सं-संस्थाहरूले अनेकौ प्रयासका कदमहरू चालिसकेका छन् ।

बाह्य कडीहरू[सम्पादन गर्ने]