मङ्गलबार
स्वरूप
मंगलबार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको तेश्रो दिन हो। सोमबार र बुधबारको बिचमा पर्ने यो दिन लाइ ज्योतिष शास्त्र अनुसार मङ्गल ग्रहको नामबाट नामाकरण गरिएको हो।
| हप्ताका दिनहरू |
|---|
|
आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार |
विकिमिडिया कमन्समा मङ्गलबार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।