सामग्रीमा जानुहोस्

मङ्गलसेन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
मङ्गलसेन नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मङ्गलसेन नगरपालिकाको अवस्थिति
मङ्गलसेन नगरपालिका मा पर्दछ नेपाल
मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′N ८१°१३′E / 29.13°N 81.21°E / 29.13; 81.21
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखपदमबहादुर बोहरा (नेकपा (एमाले))
  उपप्रमुखसङ्गीताकुमारी रावल (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२२०.१४ किमी (८५�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,५५७
  घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक मङ्गलसेन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मङ्गलसेन नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा ‍मङ्गलसेन, कुन्तीबण्डली, जनालीबण्डाली, ओलीगाउँजुपु गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बान्नातोली, बस्तीकालागाउँ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मङ्गलसेन नगरपालिकाको कुल जनसङ्ख्या २६,५५७ रहेको छ भने यहाँ ६,२२२ घरधुरी रहेका छन्।[]

मङ्गलसेन नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कुन्तीबण्डली (१,४,६-९)२२८५४०.६५५६.२१
कुन्तीबण्डली (२-३,५)४५३२५.९६१७.४५
मङ्गलसेन (१-४)२८२७१९.५२१४४.८३
मङ्गलसेन (८-९)१९६२५.५५३५३.५१
मङ्गलसेन (५-७)४३८४६.०४७२५.८३
जनालीबण्डाली (१-३,७)११६२१२.४९९३.०३
जनालीबण्डाली (४-६,८-९)१५४४८.५८१७९.९५
ओलीगाउँ (५-७)११७९३.६३३२४.७९
ओलीगाउँ (१-४, ८-९)१२६५७.५६१६७.३३
१०जुपु (१-५)११६९५.२७२२१.८२
११जुपु (६-९)९६१४.६७२०५.७८
१२बान्नातोली२४३७११.९५२०३.९३
१३बस्ती२७५५६१.३४४४.९१
१४कालागाउँ२१७४६.९३३१३.७१
जम्मा२६,५५७२२०.१४१२०.६४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]