मङ्गलादेवी लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली राष्ट्रिय महिला फुटबल लिग
मङ्गलादेवी लिग
देश नेपाल
सङ्घएएफसी
स्थापनावि.स.२०५६
(सन् १९९९)
टोलीको सङ्ख्या
लेभल पिरामिड
घरेलु कपप्रधान सेनापति महिला फुटबल प्रतियोगिता
वर्तमान विजेतानेपाली पुलिस क्लब
(२०७३)
सबैभन्दा धेरै पटक विजेतानेपाली पुलिस क्लब
टिभी साझेदारनेपालकान्तिपुर टेलिभिजन
वेबसाइटwww.the-anfa.com
नेपाली महिला राष्ट्रिय लिग २०७४

मङ्गलादेवी राष्ट्रिय महिला फुटबल लिग नेपाली महिला फुटबल जगतमै पहिलो राष्ट्रिय स्तरको महिला फुटबल लिग हो ।यो प्रतियोगिता वि.स. २०५६ सालमा स्थापना भएको थियो ।२०५६ को पहिलो संस्करणमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले यो लिग जितेको थियो ।त्यस्तै उत्कृष्ट महिला खेलाडी भने कैलालीकि चन्द्रा भण्डारी घोषित भएकि थिइन्।

इतिहास[सम्पादन गर्नुहोस्]

विजेताहरू[सम्पादन गर्नुहोस्]

  • २०६८ :- त्रिभुवन आर्मी

उत्कृष्ट खेलाडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

विजेताहरू[सम्पादन गर्नुहोस्]

  • २०६८ :- त्रिभुवन आर्मी

उत्कृष्ट खेलाडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]