मङ्गलादेवी लिग
स्वरूप
देश | नेपाल |
---|---|
सङ्घ | एएफसी |
स्थापना | वि.स.२०५६ (सन् १९९९) |
टोलीको सङ्ख्या | ८ |
लेभल पिरामिड | १ |
घरेलु कप | प्रधान सेनापति महिला फुटबल प्रतियोगिता |
वर्तमान विजेता | नेपाली पुलिस क्लब (२०७३) |
सबैभन्दा धेरै पटक विजेता | नेपाली पुलिस क्लब |
टिभी साझेदार | कान्तिपुर टेलिभिजन |
वेबसाइट | www |
नेपाली महिला राष्ट्रिय लिग २०७४ |
मङ्गलादेवी राष्ट्रिय महिला फुटबल लिग नेपाली महिला फुटबल जगतमै पहिलो राष्ट्रिय स्तरको महिला फुटबल लिग हो ।यो प्रतियोगिता वि.स. २०५६ सालमा स्थापना भएको थियो ।२०५६ को पहिलो संस्करणमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले यो लिग जितेको थियो ।त्यस्तै उत्कृष्ट महिला खेलाडी भने कैलालीकि चन्द्रा भण्डारी घोषित भएकि थिइन्।
इतिहास
[सम्पादन गर्नुहोस्]विजेताहरू
[सम्पादन गर्नुहोस्]- २०६८ :- त्रिभुवन आर्मी
उत्कृष्ट खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- २०६८ :-चन्द्रा भण्डारी(कैलाली)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]विजेताहरू
[सम्पादन गर्नुहोस्]- २०६८ :- त्रिभुवन आर्मी
उत्कृष्ट खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- २०६८ :-चन्द्रा भण्डारी(कैलाली)